Sunday, 13 June 2010

फ्री लाईभ अन्लाईन टि.भी हेर्नुहोस्

विश्वभरी प्रसारित टि.भी च्यानल फ्रीमा हेर्न चाहनु हुन्छ ? अबस्य पनि चाहनु हुन्छ नै होला । त्यसो भए यस्तो एउटा साईटको बारे जानकारी दिन गईरहिको छु जुन साईट बाट विश्व भरीका ८४ देशहरुको लगभग 1472 भन्दा बढी टि.भी च्यानल लाईभ फ्रीमा हेर्न मिल्छ । सजिलोको लागि तपाईंले यसमा टि.भी च्यानल छान्न कुन भाषाको वा कुन देशको select गर्न सक्नु हुन्छ । तर दु:खको कुरा यसमा हाम्रो नेपाली च्यानल भने राखिएको छैन । आशा गरौ चाडै नै यसमा नेपाली च्यानल पनि add हुनेछ ।

टि.भी च्यानल हेर्न यहाँ क्लिक गर्नुहोला
http://tvweb360.com/

Friday, 21 May 2010

आफ्नो आवाज Record गरेर Share गर्नुहोस्

आफ्नो साथीभाई वा आफन्तहरुलाई सम्पर्क गर्दा ईमेल वा SMS पठाउदा पठाउदा दिक्क मानीरहनु भएको छ र कुनै नयाँ तरिका बारे सोचीरहनु भएको छ भने "Vocaroo" नामक साईट उपयोगी साबित हुन सक्छ ।



"Vocaroo" नामक यो साईटमा तपाईंले आफ्नो voice record गर्न सक्नु हुन्छ, तपाईंको कम्प्युटरमा भएको mic को मद्घतले आफ्नो आवाज record गर्न सक्नु हुन्छ । आवाज record भईसकेपछि ... ... ... ... ... ... ... ...
तपाईंले आफ्नो आवाजको Direct link URL र html code पाउनुहुनेछ । एच.टि.एम.एल code तपाईंले आफ्नो साईट वा ब्लगमा पनि प्रयोग गर्न सक्नु हुन्छ । साथसाथै आफ्नो आवाज तपाईंले आफ्ना साथीभाई वा आफन्तलाई सुनाउन चाहनु भएको छ भने direct link URL पठाउन सक्नु हुन्छ । यो साईटमा तपाईंले आफ्नो अकाउन्ट signup गरेर खोल्न सक्नु हुन्छ तर signin नगरिकनै पनि यो सुबिधा प्रयोग गर्न सकिन्छ । यसमा तपाईंले त्यती धेरै Function त पाउनु हुने छैन तर यसमा record हुने sound quality एकदम राम्रो छ ।
तपाईं पनि एकपल्ट यो साईटको सुबिधा प्रयोग गरेर किन नहेर्ने ???
साईटमा जान यहाँ क्लिक गर्नुहोला vocaroo.com

latest Music Videos


More Music Videos
latest articles